28th Industrial Product and Technology Expo
Venue : Bhrikutimandap, Kathmandu, Kathmandu
Country : Nepal
Event Date : Feb 23, 2017 - Feb 28, 2017
Industry : Agriculture & Forestry, Ayurvedic & Herbal, Education & Training, Electronics & Electricals, Fashion Accessories, Food & Beverage, Furniture & Furnishings, Agriculture & Forestry, Agriculture & Forestry, Agriculture & Forestry, Automotive, Automotive, Automotive, Agriculture & Forestry,
Organizer : Cottage and Small Industry Development Board
Price : 0
Send Enquiry location profile
Exhibitor's List
Downloads
Event Profile
२८ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी
र
उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम
मिति: २०७३ फागुन १२ देखि १७ गतेसम्म
समय: विहान १०:३० देखि साँझ ६:०० बजेसम्म
स्थान: प्रदर्शनी हल, भृकुटीमण्डप, काठमाडौं
- प्रदर्शनी भित्र के छ?
- प्राकृतिक रेशाबाट उत्पादित कपडा र वस्तुहरु
- फलफूल आधारित उत्पादनहरु
- बाँसका वस्तुहरु
- मिथिला आर्ट, छ्वाली आर्ट
- छाला तथा सावरका सामानहरु
- करुवा, खुकुरी
- तेह्रथुमकाे पूर्वेली ढाका र पाल्पाली ढाका
- लालीगुराँस, जुनार र वेलको जुस
- उपत्यकाको हस्तकला, छाला जुत्ता र टोखाकाे चाकु
- रेशम धागोबाट उत्पादित वस्तु र प्रविधि
- बिभिन्न जनजाति र जनसमुदायका पहिरनसंग सम्बन्धित वस्तुहरु
- लघु, घरेलु तथा साना उद्योगका लागि उपयुक्त किसिमका परम्परागत तथा आधुनिक प्रविधि
- लघु, घरेलु तथा साना उद्योग संचालनमा आवश्यक पर्ने वैकल्पिक उर्जा
- सम्बन्धित प्रविधि समस्या समाधानका लागि वैकल्पिक नविकरणीय उर्जा प्रविधिहरु
- कृषि तथा वनजन्य उत्पादनहरु
- देशको मौलिक कला र संस्कृति झल्किने बिभिन्न आदिवासी जनजातिका जातीय पोशाकहरु
- दिगो तथा समृद्ध औद्योगिक विकास सम्बन्धी सामग्री प्रदर्शन
विस्तृत जानकारीको लागि सम्पर्क:
घरेलु तथा साना उद्योग विकास समिति, प्रधान कार्यालय, त्रिपुरेश्वर तथा जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयहरुमा वा घरेलु तथा सना उद्योग कार्यालयहरुमा सम्पर्क राख्न सकिनेछ ।
General EnquiryTrade Show Timings
Organizer's Info
घरेलु तथा साना उद्योग बिकास समिति
त्रिपुरेश्वर, काठमाडौँ, नेपाल
पो. ब. नं. ३२५४
फोन नं. : ४२६१८४४, १२५६३२०, ४२५४३३९
फ्याक्स: ९७७-१-४२६१५७२
ईमेल: csidbtk@ntc.net.np